गन्ती 5:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “यदि कसैको छालाको सरुवा रोग अर्थात् कुनै किसिमको धातुको रोग छ, अर्थात् मृत शरीर छोएको कारणले विधिगत रूपमा अशुद्ध छ भने त्यो मानिसलाई छाउनीबाट बाहिर निकालिदिनू भनी इस्राएलीहरूलाई आज्ञा दिनू। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 “इस्राएलीहरूलाई छालाको सरुवा रोग भएका, धातुको रोग भएका, र मुर्दा छोएर अशुद्ध भएका जतिलाई छाउनीदेखि बाहिर राख्नू भनी आज्ञा गर्। See the chapterसरल नेपाली पवित्र बाइबल2 “डरलाग्दो चर्मरोग भएको वा प्रमेह रोग लागेको वा लाश छोएर अशुद्ध भएको कुनै पनि मानिसलाई छाउनीबाट बाहिर निकालिदिनू भनी इस्राएलीहरूलाई आज्ञा गर्। See the chapterपवित्र बाइबल2 “इस्राएलका मानिसहरूलाई आज्ञा देऊ कि यदि कसैलाई चर्मरोग अथवा धातु रोग सरेको छ, यदि कोही स्त्री मासिक धर्ममा छ, यदि कसैले मृतशरीरलाई छोएर अपवित्र छ भने त्यस्तो व्यक्तिहरूलाई छाउनीबाट बाहिर निकाल्नु पर्छ। See the chapter |