गन्ती 4:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण41 भेट हुने पालको काममा सेवा गर्ने सबै गेर्शोनीहरूका परिवारको पूरा संख्या यही थियो। याहवेहको आज्ञाअनुसार मोशा र हारूनले तिनीहरूलाई गनेका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण41 परमप्रभुको आज्ञाअनुसार मोशा र हारूनले गनेका भेट हुने पालमा काम गर्ने गेर्शोनीहरूको जम्मै संख्या यही थियो। See the chapterपवित्र बाइबल41 यी सबै मानिसहरू भेट हुने पालमा सेवारत थिए जसलाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार मोशा र हारूनले गन्ती गरेका थिए। See the chapter |