Online Bible

- Advertisements -




गन्‍ती 4:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 भेट हुने पालमा सेवा गर्ने कहाती वंशहरूको जम्मा संख्या यही थियो। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशा र हारूनले तिनीहरूका गन्ती गरेका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

37 मोशाद्वारा दिइएको परमप्रभुको आज्ञाअनुसार मोशा र हारूनले गनेका भेट हुने पालमा काम गर्ने सबै कहातीहरूको जम्‍मै संख्‍या यही थियो।

See the chapter Copy

पवित्र बाइबल

37 यसर्थ यी कहाती वंशका मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरूको निम्ति खटाइयो। परमप्रभुले मोशालाई भन्नु भए अनुसार मोशा र हारूनले गरे।

See the chapter Copy




गन्‍ती 4:37

Follow us:

Advertisements


Advertisements