गन्ती 4:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 भेट हुने पालमा गेर्शोनी वंशकाहरूले गर्नुपर्ने सेवा यही हो। तिनीहरूका कर्तव्यहरू पुजारी हारूनको छोरा ईतामारको निर्देशनमा होऊन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण28 भेट हुने पालमा गेर्शोनका वंशहरूको काम यही हो। तिनीहरूको जिम्मेवारी हारून पूजाहारीको छोरो ईतामारको अधिकारमा होस्। See the chapterसरल नेपाली पवित्र बाइबल28 पवित्र पालका यी कामहरू गेर्शोन वंशका जिम्मामा रहनेछन्। पूजाहारी हारूनको छोरो ईतामारको आदेशमा तिनीहरूले यी कामहरू गर्नेछन्। See the chapterपवित्र बाइबल28 गेर्शोनी वंशका मानिसहरूले भेट हुने पालमा गर्नु पर्ने काम यिनीहरू नै हुन् र पूजाहारी हारूनको छोरो ईतामारले तिनीहरूको काम रेख-देख गर्नेछ।” See the chapter |