गन्ती 4:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसपछि तिनीहरूले त्यसका सरसामानहरूलाई नरम छालाले बेह्रेर बोक्ने डण्डामाथि राखून्। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 त्यसपछि तिनीहरूले सामदानलाई त्यसका सबै सरसामानहरूसमेत सीलको छालाले बेह्रेर डाँड़ीमाथि राखिदेऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल10 सर-सामानसहित त्यो तिनीहरूले असल छालाले ढाकी बेर्नेछन् र ती बोक्ने चौकोसमाथि राख्नेछन्। See the chapterपवित्र बाइबल10 त्यसपछि त्यो सामदान र यसका सबै समानहरू सील छालाको च्यादरले छोपेर तिनीहरू बोकिने डण्डामा राखुन्। See the chapter |