Online Bible

- Advertisements -




गन्‍ती 36:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि तिनीहरूले भने, “जब याहवेहले इस्राएलीहरूलाई पैतृक सम्पत्तिको रूपमा यस देशलाई चिट्ठा हालेर दिनू भनेर मेरा मालिकलाई आज्ञा गर्नुभएको थियो; अनि उहाँले हाम्रा दाजु सलोफादको अधिकार तिनका छोरीहरूलाई दिनू भनेर तपाईंलाई आज्ञा दिनुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 “परमप्रभुले इस्राएलीहरूलाई चिट्ठा हालेर देश अधिकारमा दिन हजूरलाई आज्ञा गर्नुभएको थियो, अनि हाम्रा भाइ सलोफादको अधिकार तिनका छोरीहरूलाई दिनू भनी परमप्रभुबाट हजूरलाई आज्ञा भएको थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 ती मुखियाहरूले भने, “परमप्रभुले तपाईंहरूलाई चिट्ठा हालेर इस्राएलीहरूका बीचमा जमिन बन्डा गर्ने आज्ञा गर्नुभएको हो। उहाँले तपाईंहरूलाई हाम्रा नातेदार सलोफादको सम्‍पत्ति तिनका छोरीहरूलाई दिनू भनी आज्ञा गर्नुभएको हो।

See the chapter Copy

पवित्र बाइबल

2 “परमप्रभुले इस्राएलीहरूलाई चिठ्ठाद्वारा भूमि वितरण गरिदिनु भनी हजूरलाई हुकुम दिनु भएको थियो। अनि हजूर हाम्रा मालिकलाई परमप्रभुले हाम्रा सन्तान सलोफादको अंश चाँहि उनकी छोरीहरूलाई दिनु भनी दिनु भएको थियो।

See the chapter Copy




गन्‍ती 36:2

Follow us:

Advertisements


Advertisements