गन्ती 36:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 योसेफका सन्तानहरूबाट आएका मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलाद वंशका परिवारका अगुवाहरू आए। अनि मोशा, अरू अगुवाहरू र इस्राएली परिवारहरूका अगुवाहरूका सामु आए। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 योसेफका पनाति, मनश्शेका नाति, माकीरका छोरा गिलादको वंशका मुखियाहरूले मोशा र इस्राएली नायकहरूका सामुन्ने आएर भने, See the chapterसरल नेपाली पवित्र बाइबल1 गिलाद कुलका परिवारहरूका मुखियाहरू मोशा र अरू अगुवाहरूकहाँ गए। गिलाद, माकीरका छोरा अनि योसेफका छोरा मनश्शेका नाति थिए। See the chapterपवित्र बाइबल1 मनश्शेको नाति माकीरको छोरो गिलादको सन्तानका प्रधानहरू अघि आए अनि मोशा र इस्राएली मानिसहरूका प्रधानहरूलाई भने, See the chapter |