गन्ती 35:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिमीहरूले लेवीहरूलाई नगरहरू दिँदा इस्राएलीहरूले अधिकार गरेका जमिनबाट तिनीहरूका हरेक कुलको संख्याअनुसार होस्: धेरै हुने कुलबाट धेरै नगरहरू, र थोरै हुने कुलबाट थोरै नगरहरू लिएर लेवीहरूलाई दिनू।” See the chapterनेपाली नयाँ संशोधित संस्करण8 इस्राएलीहरूमा धेरै उत्तराधिकार हुनेबाट धेरै र थोरै उत्तराधिकार हुनेबाट थोरै सहर लिनू। जस-जसका जति सहरहरू छन्, त्यही अन्दाज गरी लेवीहरूलाई सहरहरू दिनू।” See the chapterसरल नेपाली पवित्र बाइबल8 हरेक कुलमा लेवीका सहरहरू कतिवटा हुनेछन् त्यो सङ्ख्याचाहिँ त्यस कुलको जमिन कति ठूलो वा सानो छ त्यहीअनुसार निर्णय गर्नू।” See the chapterपवित्र बाइबल8 इस्राएलका ठूलो परिवार समूहले धेरै भूमि पाउँछ र इस्राएलका सानो परिवार समूहले थोरै भूमि पाउँछ जसले धेरै भूमि पाउँछ तिनीहरूले धेरै शहरहरू दिनु पर्छ अनि ती जसले धेरै भूमि पाउँछ तिनीहरूले केही शहरहरू लेवीहरूलाई दिनु पर्छ।” See the chapter |