गन्ती 35:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 “ ‘तिमीहरू बसेको ठाउँलाई दूषित नपार्नू। हत्याले देशलाई दूषित पार्छ, र हत्याराको मृत्युको रगतबाहेक हत्या भएको देशका निम्ति अरू कुनै पनि कुराले प्रायश्चित गर्न सकिँदैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण33 “‘तिमीहरूले आफू बसेका ठाउँहरू अशुद्ध नपार्नू। किनकि रगतले देश अशुद्ध पार्छ, र रक्तपात गर्नेको रगतले बाहेक अरू कुनै रगतले पनि त्यहाँ रगत बगाएको देशको निम्ति प्रायश्चित गर्न सकिँदैन। See the chapterसरल नेपाली पवित्र बाइबल33 तिमीहरूले यसरी आफू बसेका देशलाई अशुद्ध नपार। हत्याले देशलाई अशुद्ध पार्छ। हत्याराको मृत्युले बाहेक हत्या भएको देशलाई शुद्ध गर्ने विधि अर्को छँदैछैन। See the chapterपवित्र बाइबल33 “निर्दोष व्यक्तिहरूको रगतले तिमीहरूको भूमिलाई दोषित नतुल्याऊ। यदि कसैले हत्या गर्छ भने त्यसको औषधी एउटै छ, त्यो हो प्राण दण्ड। अरू कुनै त्यस्तो पथ छैन कि हत्यारालाई मुक्त पार्ने। See the chapter |