गन्ती 35:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 “ ‘यदि कुनै मानिसले कसैलाई फलामको हतियारले हिर्काउँदा त्यो मर्यो भने त्यो हत्यारा नै हो। त्यो हत्यारालाई मृत्युदण्ड दिनैपर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 “‘कसैले फलामको कुनै हतियारले हानेर कोही मर्यो भने त्यो हत्यारै हो। त्यस हत्यारालाई प्राणदण्ड दिनैपर्छ। See the chapterसरल नेपाली पवित्र बाइबल16-18 “तैपनि यदि कुनै मानिसले काठ वा फलामको हतियार वा ढुङ्गाले हानेर कसैलाई मार्यो भने त्यो ज्यानमारा हो र त्यसलाई प्राणदण्ड दिनुपर्छ। See the chapterपवित्र बाइबल16 “कसैलाई मार्न यदि कुनै व्यक्तिले फलामको हतियार प्रयोग गरे त्यो हत्यारा हो र त्यसले प्राण दण्ड पाउनै पर्छ। See the chapter |