गन्ती 34:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “इस्राएलीहरूलाई आज्ञा दिएर यसो भन्: ‘जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, तिमीहरूलाई उत्तराधिकारको रूपमा बाँडिने जमिनको सिमाना यस्तो हुनेछ: See the chapterनेपाली नयाँ संशोधित संस्करण2 “इस्राएलीहरूलाई भन्, ‘जब तिमीहरू कनान देश प्रवेश गर्छौ, तिमीहरूलाई सम्पत्तिको रूपमा दिएको भूमिको सिमाना यस प्रकार हुनेछ: See the chapterपवित्र बाइबल2 “इस्राएलका मानिसहरूलाई यो आदेश देऊः जब तिमीहरू कनान देशमा पस्नेछौ, तिमीहरूलाई दिइएको भूमिको सिमाना यस प्रकार हुनेछ। See the chapter |