गन्ती 33:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 तिनीहरू हशमोनाबाट हिँडे, र मसेरोतमा छाउनी हाले। See the chapterनेपाली नयाँ संशोधित संस्करण30 तिनीहरू हशमोनाबाट हिँड़ेर मसेरोतमा वास बसे। See the chapterपवित्र बाइबल30 ती मानिसहरूले हरामोनाबाट यात्रा गरी मसेरोतमा छाउनी हाले। See the chapter |