गन्ती 33:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 इस्राएलीहरूले रामसेसबाट निस्तार चाडको भोलिपल्ट पहिलो महिनाको पन्ध्रौँ दिनमा यात्रा सुरु गरे। सारा इजिप्टियनहरूले हेर्दाहेर्दै तिनीहरूले साहसपूर्वक मोर्चा बाँधेर प्रस्थान गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 पहिलो महिनाको पन्ध्रौँ दिनमा तिनीहरू रामसेसबाट यात्रा गरे। निस्तार-चाड़को भोलिपल्ट इस्राएलीहरू सारा मिश्रीहरूका आँखा अगि धूमधामसँग निस्के। See the chapterसरल नेपाली पवित्र बाइबल3 निस्तार-चाडको भोलिपल्ट पहिलो महिनाको पन्ध्रौँ दिनमा इस्राएलीहरूले मिश्र छोडे। परमप्रभुको सुरक्षामा मिश्रीहरूले हेर्दाहेर्दै तिनीहरू रामसेस सहरबाट हिँडे। See the chapterपवित्र बाइबल3 पहिलो महीनाको पन्ध्रौं दिन तिनीहरूले रामसेसबाट यात्रा शुरू गरे। निस्तार-चाडको पछिल्लो बिहान इस्राएलीहरूले मिश्र देशवासिहरूको सामुन्नेबाट साहसिलो प्रकारले यात्रा गरे। See the chapter |