गन्ती 33:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिनीहरू केहेलाताबाट हिँडे, र शेपेर पर्वतमा पाल टाँगे। See the chapterनेपाली नयाँ संशोधित संस्करण23 तिनीहरू केहेलाताबाट हिँड़ेर शेपेर डाँड़ामा वास बसे। See the chapterपवित्र बाइबल23 ती मानिसहरूले केहेलाताबाट यात्रा गरी पर्वत शेपेरमा छाउनी हाले। See the chapter |