गन्ती 32:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण40 यसकारण मोशाले मनश्शेका सन्तान माकीरीहरूलाई गिलाद दिए। अनि तिनीहरू त्यहाँ बसोबास गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण40 यसकारण मोशाले मनश्शेका छोरा माकीरका सन्तानलाई गिलाद दिइहाले, र तिनीहरूले त्यहीँ नै बसोबास गरे। See the chapterसरल नेपाली पवित्र बाइबल40 यसकारण मोशाले माकीरको वंशलाई गिलाद दिए र तिनीहरू त्यहाँ बस्न लागे। See the chapterपवित्र बाइबल40 यसकारण मनश्शेका छोरो माकीरलाई मोशाले गिलाद दिए अनि तिनीहरू त्यही स्थायी भई बसे। See the chapter |