गन्ती 32:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 तब मोशाले तिनीहरूको बारेमा पुजारी एलाजारलाई, नूनका छोरा यहोशू र इस्राएली कुलका अगुवाहरूलाई आज्ञा दिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण28 तब मोशाले तिनीहरूका विषयमा एलाजार पूजाहारी, नूनका छोरा यहोशू र इस्राएलीहरूका कुलका परिवारका मुखियाहरूलाई आज्ञा दिए। See the chapterसरल नेपाली पवित्र बाइबल28 यसकारण मोशाले एलाजार, यहोशू र इस्राएलका अरू अगुवाहरूलाई यस्ता आज्ञा दिए, See the chapterपवित्र बाइबल28 तब मोशा, पूजाहारी एलाजारले आज्ञा दिए, नूनको छोरो यहोशू अनि इस्राएली मानिसहरूका प्रधानहरूले तिनीहरूलाई आदर गर्नेछ। See the chapter |