गन्ती 31:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण इस्राएली वंशबाट प्रत्येक बाह्र कुलबाट एक हजारको हिसाबले लडाइँका निम्ति सुसज्जित पारिएका बाह्र हजार मानिसहरू खटाइए। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 यसकारण इस्राएलीहरूको हरेक कुलबाट युद्धको निम्ति एक-एक हजार गरी बाह्र हजार सैन्य खटिए। See the chapterसरल नेपाली पवित्र बाइबल5 हरेक कुलबाट एक हजार मानिस चुनिए र जम्मा बाह्र हजार मानिसहरू लडाइँ गर्न तयार भए। See the chapterपवित्र बाइबल5 इस्राएलीहरूको बाह्र कुलहरूबाट बाह्र हजार सेनाहरू हुनेछन्।” See the chapter |