गन्ती 31:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण40 16,000 मानिसहरू, जसमा याहवेहका निम्ति सलामीचाहिँ 32 वटा थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण40 १६,००० स्त्रीहरू, जसबाट परमप्रभुको निम्ति कर ३२ जना थिए। See the chapterपवित्र बाइबल40 तिनीहरूले 16,000 स्त्रीहरू पाए र यसबाट परमप्रभुलाई 31 जना कर हिसाबमा चढाए। See the chapter |