गन्ती 29:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 “ ‘सातौँ महिनाको दशौँ दिनमा पवित्र सभा राख्नू। तिमीहरूले आफूलाई विनम्र तुल्याउनू र कुनै पनि काम नगर्नू। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 “‘त्यही सातौँ महिनाको दशौँ दिनमा तिमीहरूको एउटा पवित्र सभा होस्। त्यस दिन तिमीहरूले आफू-आफूलाई इन्कार गर्नू, र तिमीहरूले कुनै किसिमको काम नगर्नू। See the chapterसरल नेपाली पवित्र बाइबल7 सातौँ महिनाको दशौँ दिन आराधनाको निम्ति एक साथ भेला हुनू। त्यो दिन केही नखानू अनि काम नगर्नू। See the chapterपवित्र बाइबल7 “सातौं महीनाको दशौं दिन त्यहाँ तिमीहरूको निम्ति एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरू उपवास बस्नु पर्छ अनि कुनै काम गर्नु हुदैन। See the chapter |