गन्ती 29:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 “ ‘आठौँ दिन पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। See the chapterनेपाली नयाँ संशोधित संस्करण35 “‘आठौँ दिन तिमीहरूका एउटा पवित्र सभा होस्, र तिमीहरूले कुनै दैनिक काम नगर्नू। See the chapterसरल नेपाली पवित्र बाइबल35 आठौँ दिन आराधनाको निम्ति भेला हुनू। त्यो दिन कसैले केही काम नगर्नू। See the chapterपवित्र बाइबल35 “उत्सवको आठौं दिनमा एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरूले परिश्रमको कार्य गर्नुहुँदैन। See the chapter |