Online Bible

- Advertisements -




गन्‍ती 29:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 “ ‘सातौँ दिनमा सात वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

32 “‘सातौँ दिन तिमीहरूले सात वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

32 सातौँ दिन सातवटा साँढे, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्‍खोट हुनुपर्छ।

See the chapter Copy

पवित्र बाइबल

32 “उत्सवको सातौं दिन तिमीहरूले सातवटा बाछा, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरू निष्खोट हुनु पर्छ।

See the chapter Copy




गन्‍ती 29:32

Follow us:

Advertisements


Advertisements