Online Bible

- Advertisements -




गन्‍ती 29:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “ ‘चौथो दिनमा दश वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै निष्खोट होऊन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 “‘चौथो दिन तिमीहरूले दश वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 चौथो दिन दशवटा साँढे, दाजुभाइ भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्‍खोट हुनुपर्छ।

See the chapter Copy

पवित्र बाइबल

23 “उत्सवको चौथो दिन तिमीहरूले दशवटा बहर गोरू, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।

See the chapter Copy




गन्‍ती 29:23

Follow us:

Advertisements


Advertisements