गन्ती 28:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यससँग एक एपाको दशौँ भाग मसिनो पिठोसँग एक चौथाइ हिन पेलिएको जैतुनको तेल पनि मिसाएर चढाउनू। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 अन्नबलिको निम्ति एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पीठो पनि सँगै चढ़ाउनू। See the chapterसरल नेपाली पवित्र बाइबल5 प्रत्येक पाठोसित एक किलोग्राम पिठो सबैभन्दा असल जैतुनको एक लिटर तेल मिसाएर अन्नबलि पनि चढाउनू। See the chapterपवित्र बाइबल5 अन्नबलिको निम्ति हीनको एक पावा भद्राक्षको तेलमा मिसाएको एपको दशौं भाग मसिनो पीठो पनि चढाउनु पर्छ।” See the chapter |