गन्ती 27:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण मोशाले तिनीहरूको मुद्दा याहवेहका सामु ल्याए। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 मोशाले तिनीहरूको मामिला परमप्रभुकहाँ ल्याए। See the chapterसरल नेपाली पवित्र बाइबल5 मोशाले तिनका कुरा परमप्रभुको अघि लगे। See the chapterपवित्र बाइबल5 यसर्थ मोशाले यो मामिला परमप्रभु अघि राखे। See the chapter |