गन्ती 26:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण41 बेन्यामीनका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 45,600 थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण41 बेन्यामीनको कुलका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ४५,६०० थियो। See the chapterसरल नेपाली पवित्र बाइबल41 यी वंशको सङ्ख्यामा ४५,६०० पुरुष थिए। See the chapterपवित्र बाइबल41 बिन्यामीनको कुलका कुलसमूहहरू यिनीहरू नै थिए। तिनीहरूको जन-संख्या 45,600 थियो। See the chapter |