गन्ती 25:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर त्यस विपत्तिबाट मर्नेहरूको संख्या 24,000 थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तर विपत्तिमा मर्नेहरू चौबीस हजार थिए। See the chapterसरल नेपाली पवित्र बाइबल9 तर त्यतिञ्जेल विपत्तिले चौबीस हजार मानिसहरूलाई मारिसकेको थियो। See the chapterपवित्र बाइबल9 त्यस महामारीको प्रकोपमा 24,000 मानिसहरू मरे। See the chapter |