गन्ती 24:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 “हे याकोब, तेरा पालहरू, हे इस्राएल, तेरा पवित्र वासस्थानहरू कति सुन्दर छन्! See the chapterनेपाली नयाँ संशोधित संस्करण5 “हे याकूब, तिम्रा पालहरू, हे इस्राएल, तिम्रा वासस्थानहरू कति राम्रा! See the chapterसरल नेपाली पवित्र बाइबल5 इस्राएलका पालहरू सुन्दर छन्– See the chapterपवित्र बाइबल5 “हे याकूबका मानिसहरू हो तिमीहरूका पालहरू कति सुन्दर छन्। हे इस्राएलका बासिन्दाहरू हो! तिमीहरूका छाउनीहरू कति राम्रा छन्। See the chapter |