गन्ती 23:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब बालामले आफ्नो सन्देश सुरु गरे: “बालाकले मलाई अरामबाट यहाँ ल्याए; मोआबका राजाले पूर्वका पर्वतहरूबाट बोलाए। तिनले भने, ‘आउनुहोस्, र मेरा निम्ति याकोबलाई श्राप दिनुहोस्: आउनुहोस् र इस्राएललाई धिक्कार्नुहोस्।’ See the chapterनेपाली नयाँ संशोधित संस्करण7 तब बालामले यसरी आफ्नो ईश्वरवाणी दिए: “‘आउनुहोस्, मेरो निम्ति याकूबलाई सराप्नुहोस्। आउनुहोस्, ‘इस्राएललाई धम्की दिनुहोस्’ भनी मोआबका राजा बालाकले मलाई अरामबाट पूर्वका डाँड़ाहरूदेखि ल्याए। See the chapterसरल नेपाली पवित्र बाइबल7 बालामले यो अगमवाणी गरे: “बालाक, मोआबको राजाले मलाई अरामबाट पूर्वका पहाडहरूबाट ल्याउनुभयो, ‘आएर मेरो लागि बोलिदेऊ,’ उहाँले भन्नुभयो, ‘इस्राएलीहरूमाथि सराप देऊ!’ See the chapterपवित्र बाइबल7 तब बिलामले यी कुराहरू भनेः “बालाक, मोआबका राजाले मलाई यहाँबाट अरामको पूर्वोत्तर पर्वतहरूमा लगे। बालाकले मलाई भने, ‘आऊ मेरो निम्ति याकूबलाई शराप। आऊ इस्राएलका मानिसहरूको विरोधमा बोल।’ See the chapter |