गन्ती 22:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 जब गधाले याहवेहको दूतलाई देख्यो, तब त्यो भुइँमा थचक्क बस्यो। अनि बालाम रिसाए, र गधालाई आफ्नो लहुरोले पिट्न थाले। See the chapterनेपाली नयाँ संशोधित संस्करण27 गधा परमप्रभुका दूतलाई देखेर थचक्क बस्यो। तब बालामलाई रीस उठ्यो, र आफ्नो लहुरोले गधालाई पिट्न लाग्यो। See the chapterसरल नेपाली पवित्र बाइबल27 यसपालि दूतलाई देखेर गधा भूईमा बस्यो। बालाम रिसाए र आफ्नो लौराले गधालाई चुट्न थाले। See the chapterपवित्र बाइबल27 परमप्रभुको स्वर्गदूतलाई देखेर गधा थचक्क बस्यो। बिलाम रिसले चुर भएर त्यसलाई आफ्नो लौरोले बेस्सरी हिर्काए। See the chapter |