गन्ती 22:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरू बालामकहाँ आएर भने: “सिप्पोरका छोरा बालाक यसो भन्नुहुन्छ: तपाईंलाई मकहाँ आउनलाई कुनै पनि कुराले नरोकोस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 उनीहरू बालामकहाँ आएर भने, “सिप्पोरका छोरा बालाक यसो भन्नुहुन्छ: तपाईंलाई मकहाँ आउन कुनै कुराले नरोकोस्। See the chapterसरल नेपाली पवित्र बाइबल16 तिनीहरूले गई बालाकको समाचार बालामलाई दिए, “मकहाँ आउनलाई कुनै कुराले तिमीलाई नरोकोस्! See the chapterपवित्र बाइबल16 तिनीहरू गएर बिलामलाई भने, “सिप्पोरको छोरो बालाकको भनाई यस्तो छ: दयागरी तपाईं म भए कहाँ आउन तपाईंले आफैंलाई नरोक्नु होस्। See the chapter |