गन्ती 20:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तपाईंले हामीलाई इजिप्टबाट निकालेर यस डरलाग्दो ठाउँमा किन ल्याउनुभयो? यहाँ न अन्न, न नेभारा, न अङ्गुर अथवा न त अनार नै छ। अनि पिउनलाई पानी पनि छैन!” See the chapterनेपाली नयाँ संशोधित संस्करण5 मिश्रबाट किन हामीलाई यस खराब ठाउँमा ल्याउनुभयो? यस ठाउँमा अन्न, अथवा नेभारा वा दाख वा अनारहरू केही छैनन्। यहाँ पिउने पानी पनि छैन।” See the chapterसरल नेपाली पवित्र बाइबल5 किन हामीलाई मिश्रदेखि निकाली यो आत्तेसलाग्दो ठाउँमा ल्यायौ, जहाँ केही उम्रँदैन? यहाँ अन्न, नेभारा, अङ्गुर, अनार केही छैन। पिउने पानी पनि छैन!” See the chapterपवित्र बाइबल5 अनि किन यस्तो खराब ठाँउमा ल्याउन हामीलाई मिश्र देशदेखि अगुवाई गर्यो? यस ठाँउमा अन्न हुँदैन, नेभारा, दाख अनि अनारहरू पनि हुँदैन। अनि यहाँ पिउनको निम्ति पानी पनि छैन।” See the chapter |