गन्ती 2:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ, लेवीहरूलाई अरू इस्राएलीहरूसँग गन्ती गरिएका थिएनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण33 तर परमप्रभुले मोशालाई आज्ञा गर्नुभएमुताबिक इस्राएलीहरूका साथमा लेवीहरू गनिएका थिएनन्। See the chapterसरल नेपाली पवित्र बाइबल33 परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार लेवीहरूका नामहरू इस्राएलका अरू कुलसँग लेखिएका थिएनन्। See the chapterपवित्र बाइबल33 परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार इस्राएलीहरूसित लेवीहरूको गन्ती गरिएन। See the chapter |