Online Bible

- Advertisements -




गन्‍ती 2:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 पूर्व दिशापट्टि, सूर्योदय हुने दिशातिर: यहूदाका कुलहरूले तिनीहरूका झण्डामुनि छाउनी बनाऊन्। अम्मीनादाबको छोरा नहशोन, यहूदा कुलका मानिसहरूका अगुवा होस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 पूर्वतिर घाम झुल्‍कनेपट्टि यहूदाको शिविरका दलहरूले तिनीहरूको झन्‍डाको मुन्‍तिर छाउनी हालून्‌। यहूदाका मानिसहरूका कुलनायक अम्‍मीनादाबका छोरा नहशोन होऊन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3-9 पूर्वपट्टि यहूदा दलको झन्‍डामुनि रहनेहरू दल-दल गरेर आ-आफ्‍ना अगुवाका साथमा यस प्रकारले पालमा बस्‍नेछन्: कुल अगुवा सङ्‍ख्‍या यहूदा अम्‍मीनादाबको छोरो नहशोन ७४,६०० इस्‍साखार सूआरको छोरो नतनेल ५४,४०० जबूलून हेलोनको छोरो एलीआब ५७,४०० जम्‍मा १,८६,४००। यहूदाको दल पहिले हिँड्‍नेछ।

See the chapter Copy

पवित्र बाइबल

3 “यहूदा शिविर दलहरूले पूर्वतिर घाम झुल्कने पट्टि आफ्नो झण्डाको मुन्तिर शिविर हालुन। यहूदा दलका मानिसहरूको अगुवा अम्मीनादाबका छोरा नहशोन हो।

See the chapter Copy




गन्‍ती 2:3

Follow us:

Advertisements


Advertisements