Online Bible

- Advertisements -




गन्‍ती 2:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 त्यस पछिको छाउनी आशेरको कुलको हुनेछ। ओक्रानकोका छोरा पगीएल, आशेर कुलका मानिसहरूका अगुवा होस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

27 तिनको नजिकै आशेरको कुलले पाल ठड़्याओस्‌। आशेरका मानिसहरूका कुलनायक ओक्रानका छोरा पगीएल होऊन्‌।

See the chapter Copy

पवित्र बाइबल

27 “दान कुल दलको शिविर नजीकै आशेर कुल दलको शिविर रहन्छ अनि यस कुल दलको अगुवा ओक्रानको छोरो पगीएल हुन्।

See the chapter Copy




गन्‍ती 2:27

Follow us:

Advertisements


Advertisements