गन्ती 18:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 तिमीहरूलाई दिइएका सबै असल र पवित्र कुराहरूबाट याहवेहको भाग चढाउनुपर्छ।’ See the chapterनेपाली नयाँ संशोधित संस्करण29 तिमीहरूले पाएकाबाट सबैभन्दा असल र पवित्र भागचाहिँ बलि स्वरूप परमप्रभुलाई चढ़ाउनू’। See the chapterसरल नेपाली पवित्र बाइबल29 तिमीहरूले पाएका सर्वोत्तम थोकहरूबाट त्यो तिमीहरूले उहाँलाई चढाउनू। See the chapterपवित्र बाइबल29 जब इस्राएलका मानिसहरूले तिनीहरूको उपहारहरू परमप्रभुलाई दिन्छन्, तिमीहरूले तिनीहरूमा सबै भन्दा असल अनि महा-पवित्र परमप्रभुलाई चढाउनु पर्छ कारण त्यो सबै उहाँको हुनेछ। See the chapter |