गन्ती 17:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 भोलिपल्ट मोशा पालभित्र पसे। लेवीको घरानालाई प्रतिनिधित्व गर्ने हारूनको लहुरोमा टुसा पलाएको मात्र थिएन, तर त्यसमा कोपिला लागेर फूल पनि फुलेर हाडे-बदामसमेत फलेको देखे। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 भोलिपल्ट मोशा गवाही-पाटीको पालमा गए। अनि लेवी घरानाको निम्ति राखेको हारूनको लहुरोमा कोपिला लागेको रहेछ, र कोपिला लागेर फूल फुलेको र हाड़े-बदाम पनि पाकिसकेको रहेछ। See the chapterसरल नेपाली पवित्र बाइबल8 भोलिपल्ट मोशा पवित्र पालमा गए। तिनले लेवी कुलतर्फको हारूनको लौरोमा टुसा पलाएको देखे। त्यसका कोपिला लागेका, त्यो फक्रेर फूल फुलेको र पाकेको हाडे-बदाम लागेको देखे! See the chapterपवित्र बाइबल8 करारको सन्दूक भएको पाल भित्र मोशा अर्को दिन पसे। अनि लेवी कुल समूहका नायक हारूनको लौरोमा पालुवा पलाएको देखे। त्यति मात्र नभई त्यस पालुवाले कोपिला हालेर फूली बदाम पनि फलेको थियो। See the chapter |