गन्ती 16:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि मोशाको विरुद्धमा तिनीहरू उठे। तिनीहरूसँग इस्राएली मानिसहरूका समुदायको सभामा नियुक्त गरिएका मान्य 250 जना अगुवाहरू पनि सामेल थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 अनि उनीहरू इस्राएलीहरूका केही मानिसहरू, अर्थात् सभामा बोलाइएका, समुदायमा नाउँ चलेका दुई सय पचास नेताहरूसित मोशाको विरुद्धमा खड़ा भए। See the chapterपवित्र बाइबल2 इस्राएलका 250 मानिसहरू साथमा लिएर मोशाको विरोधमा गए। ती 250 मानिसहरू नाम चलेका तथा नेताहरू थिए। See the chapter |