गन्ती 14:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि सारा इस्राएली समुदायलाई कालेब र यहोशूले भने, “हामीले गएर जासुसी गरेको देश अति उत्तम छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 र इस्राएलीहरूका सारा समुदायलाई तिनीहरूले भने, “हामी भेद लिन गएको देश अत्यन्तै असल देश छ। See the chapterसरल नेपाली पवित्र बाइबल7 इस्राएलीहरूलाई भने, “हामीले खोजी गरी आएको देश असल छ। See the chapterपवित्र बाइबल7 यहोशू र कालेबले इस्राएलका सम्पूर्ण समुदायलाई भने, “यो भूमि जसलाई हामीले जाँच गर्यौं त्यो धेरै राम्रो भूमि छ। See the chapter |