Online Bible

- Advertisements -




गन्‍ती 10:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 जब करारको सन्दुक बोक्नेहरू अगि बढ्थे, तब मोशाले यसो भन्थे, “हे याहवेह, उठ्नुहोस्! तपाईंका शत्रुहरू छरपस्ट होऊन्; तपाईंका विरोधीहरू तपाईंका सामुबाट भागून्!”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

35 जब सन्‍दूक अगि लगिन्‍थ्‍यो, तब मोशाले यसो भन्‍थे, “हे परमप्रभु, उठ्‌नुहोस्, तपाईंका शत्रुहरू तितरबितर होऊन्‌। तपाईंलाई तिरस्‍कार गर्नेहरू तपाईंका अगिअगि भागून्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

35 करारको सन्‍दुक बोक्‍नेहरू हिँडेपछि मोशाले सधैँ भन्‍थे, “परमप्रभु, उठ्‍नुहोस्! आफ्‍ना बैरीहरू छरपष्‍ट पार्नुहोस् र तपाईंलाई घृणा गर्नेहरूलाई धपाउनुहोस्!”

See the chapter Copy

पवित्र बाइबल

35 शिविर सार्नलाई जब मानिसहरूले पवित्र सन्दूक उठाँउथे, मोशाले सधैँ भन्थे, “हे परमप्रभु! उठ्नुहोस्, तपाईंको शत्रुहरू छरपष्ट होउन्। तपाईंका शत्रुहरू तपाईं देखि भागुन्।”

See the chapter Copy




गन्‍ती 10:35

Follow us:

Advertisements


Advertisements