Online Bible

- Advertisements -




गन्‍ती 1:47 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 लेवीहरूको पुर्ख्यौली कुललाई चाहिँ अरू कुलहरूसँग गनिएन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

47 लेवीका परिवारहरूचाहिँ अरूहरूसित गनिएनन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

47 लेवीहरूका नाम अरू कुलका नामसित लेखिएनन्

See the chapter Copy

पवित्र बाइबल

47 लेवी कुल समूहका परिवारका मानिसहरूको गणना इस्राएलका अन्य मानिसहरूसित गरिएन।

See the chapter Copy




गन्‍ती 1:47

Follow us:

Advertisements


Advertisements