लेवीहरू 9:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण हारून वेदीको छेउमा आए, र आफ्नै निम्ति पाप शुद्धीकरण बलिस्वरूप बाछालाई मारे। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 तब वेदीको नजिक आएर हारूनले आफ्नै निम्ति पापबलिको बाछा मारे। See the chapterसरल नेपाली पवित्र बाइबल8 हारून वेदीछेउ गए र एउटा साँढे आफ्नो लागि पापबलि चढाए। See the chapterपवित्र बाइबल8 त्यसपछि हारून आफ्नो निम्ति वेदीको नजिक गएर पापबलिको निम्ति बाछो मारे। See the chapter |