लेवीहरू 9:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनीहरूले ह्याकुलाहरूमाथि राखे। अनि त्यसपछि हारूनले बोसोलाई वेदीमाथि जलाइदिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 तिनीहरूले ह्याकुलाहरूमाथि राखे, अनि उनले बोसोचाहिँ वेदीमा जलाए। See the chapterसरल नेपाली पवित्र बाइबल20 पशुका ह्याकुलामाथि राखे र वेदीमा लगे। तिनले बोसो वेदीमा जलाए See the chapterपवित्र बाइबल20 तिनीहरूले ह्याकुलामाथि बोसो राखे अनि तिनले त्यो बोसो वेदीमाथि जलाए। See the chapter |