Online Bible

- Advertisements -




लेवीहरू 8:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनले हारूनलाई अलखा लगाइदिए। पटुका बाँधिदिए, र तिनलाई लबेदा लगाएर एपोदको पोशाक पहिर्‍याइदिए। तिनले उनमा कुशल शिल्पकारद्वारा तयार गरिएको पटुकाले एपोद पनि बाँधिदिए। यसरी त्यो तिनमा कसियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तिनले हारूनलाई लबेदा लगाइदिएर पटुका बाँधिदिए र अलखा पहिराएर उनीमाथि एपोद लगाइदिए, र निपुणतासाथ बुट्टा बनाइएको पटुकाले एपोद बाँधिदिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 उनले हारूनलाई अलखा र लबेदा लाइदिए, कम्‍मरमा पटुका बाँधिदिए र एपोद पहिर्‍याइदिएर त्‍यसको राम्ररी बुनेको पेटी कम्‍मरमा बाँधिदिए।

See the chapter Copy

पवित्र बाइबल

7 तब मोशाले हारूनलाई बुनेको कमेज पहिराइदिए अनि तिनको कम्मरमा पटुका बाँधिदिए। त्यसपछि हारूनलाई अलखा पहिराए तब मोशाले तिनलाई एपोद बाँधिदिए। मोशाले एपोदलाई अलखामा बाँधिदिए।

See the chapter Copy




लेवीहरू 8:7

Follow us:

Advertisements


Advertisements