लेवीहरू 8:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 तिमीहरूको अर्पण सात दिनसम्म हुने हुनाले तिमीहरूको अर्पण समाप्त नहोउन्जेल समागम पालको प्रवेशद्वारलाई सात दिनसम्म नछोड्नू। See the chapterनेपाली नयाँ संशोधित संस्करण33 तिमीहरूका अर्पणका दिन पूरा नहोउञ्जेल सात दिनसम्म तिमीहरू भेट हुने पालको ढोकाबाट बाहिर नजानू, किनकि तिमीहरूको अर्पण सात दिनसम्म रहनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल33 अभिषेकको विधि पूरा नभइञ्जेल सात दिनसम्म तिमीहरूले पवित्र पालको ढोका नछोड्नू। See the chapterपवित्र बाइबल33 तिमीहरू पूजाहारी अभिषेक भएको दिनदेखि सात दिनसम्म बाहिर कतै नजानु, अभिषेकको समय सात दिन हो तिमीहरूले सात दिन पूरा नहोउन्जेल भेट हुने पाल छोड्नु हुँदैन। See the chapter |