लेवीहरू 7:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 जुन व्यक्तिले रगत खान्छ, त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरियोस्।’ ” See the chapterनेपाली नयाँ संशोधित संस्करण27 रगत खाने जोसुकै भए पनि त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नू’।” See the chapterसरल नेपाली पवित्र बाइबल27 जसले यो नियम तोड्छ, त्यो परमेश्वरको जन मानिनेछैन। See the chapterपवित्र बाइबल27 यदि कुनै मानिसले बसेको ठाउँमा रगत खान्छ भने उसलाई उसका मानिसहरूबाट अलग गराउनुपर्छ।” See the chapter |