Online Bible

- Advertisements -




लेवीहरू 7:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तेस्रो दिनसम्म उब्रेका बलिदानको मासु जलाइयोस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 पर्सिपल्‍टसम्‍म बाँकी रहेको बलिदानको मासुचाहिँ आगोमा जलाइओस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 तेस्रो दिनसम्‍म पनि उब्रेको मासुचाहिँ जलाइनुपर्नेछ।

See the chapter Copy

पवित्र बाइबल

17 तर यदि केही मासु तेस्रो दिनसम्म रहे आगोमा जलाउनुपर्छ।

See the chapter Copy




लेवीहरू 7:17

Follow us:

Advertisements


Advertisements