लेवीहरू 5:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 यो दोषबलि हो, त्यसले याहवेहको विरुद्धमा गरेको अपराधको त्यो दोषी छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण19 यो दोषबलि हो। परमप्रभुको विरुद्धमा अपराध गरेकोले त्यो दोषी छ।” See the chapterसरल नेपाली पवित्र बाइबल19 त्यसले परमप्रभुको विरुद्धमा गरेको पापको लागि त्यो एउटा दोषबलि हो। See the chapterपवित्र बाइबल19 यो एउटा दोषबलि हो, किनभने त्यो मानिस परमप्रभुअघि दोषी भएको छ।” See the chapter |