Online Bible

- Advertisements -




लेवीहरू 4:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 “ ‘समुदायको कसैले अनजानमा पाप गर्छ, र याहवेहका आज्ञाहरूमध्ये निषेध गरेको कुनै काम गर्छ भने त्यो दोषी हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

27 “‘यदि समुदायका मानिसहरूमध्‍ये कसैले अजानमा पाप गर्छ र परमप्रभुले मनाही गर्नुभएका कुराहरूमध्‍ये कुनै कुरो गर्छ भने, त्‍यो दोषी हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

27 साधारण मानिसहरूमध्‍ये कसैले अन्जानमा पाप गरेर परमप्रभुको कुनै आज्ञा तोडेर दोष गरेको छ भने

See the chapter Copy

पवित्र बाइबल

27 “यदि समुदायको कुनै मानिसले नजानेर पाप गरे अथवा परमप्रभुले दिनु भएको निषेधाज्ञाको विरोधमा काम गरे त्यो दोषी हुनेछ

See the chapter Copy




लेवीहरू 4:27

Follow us:

Advertisements


Advertisements