लेवीहरू 27:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 “ ‘यदि तिनीहरूले भाकल गरेको पशु भेटीको रूपमा याहवेहकहाँ ग्रहणयोग्य छ भने याहवेहलाई दिइएको यस्तो पशु पवित्र हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 “‘यदि परमप्रभुको निम्ति चढ़ाइने बलि ग्रहणयोग्य पशु छ भने बलिको पशु पवित्र हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल9 यदि पशुको भाकल गरिएको छ र त्यो पशु परमप्रभुलाई भेटी चढाउनलाई ग्रहणयोग्य छ भने त्यसरी चढाइएको प्रत्येक भेटी पवित्र हुनेछ See the chapterपवित्र बाइबल9 “केही पशुहरू परमप्रभुलाई बलि स्वरूप चढाउन सकिन्छ। यदि कुनै मानिसले तिनीहरू मध्ये एउटा पशु ल्याए त्यो पवित्र हुन्छ। See the chapter |