लेवीहरू 27:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 यदि त्यो स्त्री हो भने त्यसको मोल तीस शेकेल तोक्नू। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 अनि स्त्रीलाई चाहिँ चाँदीका तीस शेकेल तोकिदिनू। See the chapterपवित्र बाइबल4 एउटै उमेर भएकी स्त्रीहरूको मोल तीस शेकल हो। (तिमीहरू चाँदीको निम्ति अधिकारी नाप प्रयोग गर्नुपर्छ।) See the chapter |